दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं– दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको परापक्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ । ०७२ बैशाखमा गएको भूकम्प यता त्यसका पराकम्प आउने क्रम अझै रोकिएको छैन।